कान्तिपुर समाचार | विद्यार्थीको अभावमा संकटमा गुणस्तरहीन मेडिकल कलेज

636 views · Published 8 February 2018 · 2:41 · Indexed 10 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

व्यवस्थापकीय कमजोरी र दक्ष जनशक्ति अभावका कारण नयाँ शैक्षिक सत्र शुरु भैसक्दा पनि जनकपुरस्थित जानकी मेडिकल कलेज र वीरगञ्जको नेशनल मेडिकल कलेजमा विद्यार्थी  निकै कम छन् । गुणस्तरिय कलेजहरुमा विद्यार्थीको उच्च चाप रहेका वेला ८१ सीट क्षमताको जानकी मेडिकल कलेजमा ९ जना र नेशनलमा ३२ जना विद्यार्थी मात्र भर्ना भएका छन् । 

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel