Kantipur Diary 12:00pm - 18 July 2017

1,835 views · Published 18 July 2017 · 12:52 · Indexed 14 November 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

Kantipur Diary 12:00pm - 18 July 2017
मुख्य समाचार: 
तेस्रो चरणको निर्वाचनमा पनि राष्ट्रिय जनता पार्टी नेपालको सहभागिता अनिश्चित, पार्टीभित्रै असन्तुष्टी,

मावोवादी केन्द्र सचिवालयको बैठक आज पनि बस्दै,

अमेरिकामा ओबामा केयरलाई विस्थापित गर्ने गरि राष्ट्रपति ट्रंपले ल्याएको स्वास्थ्य विधेयक सम्बन्धि नीति पारित नहुने,

र आईसीसी अण्डर १९ वल्र्डकप क्रिकेटको एसियाली छनौटमा नेपालले लगातार दोस्रो जित हासिल गर्यो, मलेसिया ५ विकेटले पराजित।

Like us at: https://www.facebook.com/kantipurradio
Follow us at: https://twitter.com/kantipurfm961

More from this channel