police arrested gaja smuggler at Bara

206 views · Published 4 January 2017 · 0:37 · Indexed 3 October 2026

Channel: Kharibot · 2017 · People & Blogs

Watch on YouTube

निजगढ प्रहरीले मंगलबार राति ठूलो परिमाणमा गाँजासहित ट्रक र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । प्रहरीले ९१ किलोग्रामको गाजासहित ट्रकका चालकलाई नियन्त्रणमा लिएको हो ।

More from this channel