Kantipur Samachar | अर्थ विधेयकमार्फत स्थानीय सरकार सञ्चालन ऐनको संशोधन

1,979 views · Published 15 June 2018 · 3:27 · Indexed 20 September 2026

Channel: Kantipur TV HD · 2018 · Howto & Style

Watch on YouTube

कानुन अनुसार लगभग सबै स्थानीय तहले साउन १ गतेदेखि एकीकृत सम्पत्ति कर लगाउने तयारी गरेका थिए । तर स‌ंघीय सरकारले अर्थ विधेयकमार्फत स्थानीय सरकार सञ्चालन ऐनलाइ संशोधन गर्न लागेको छ । अहिलेको व्यवस्था अनुसार करदातालाइ एउटै प्रणालीमा ल्याएर कर लिने प्रावधान छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel