Interview with Late Dr. Rajendra Kumar Rongong || Part - 2 ||
667 views · Published 19 May 2018 · 24:17 · Indexed 1 November 2026
Channel: Bachan Tv · 2018 · Entertainment
सन् १९३० अप्रिल २४ दिनमा बुबा जोसेफ र आमा सुममति रोंगोंगबाट जन्मुभएको राजेन्द्रकुमार रोंगोंग हो । पादरी गंगप्रसाद प्रधानका हाँगा हुनुहुन्छ । उहाँ पादरीको जेठी छोरीको, माइली छोरीको जेठा छोरा । गंगाप्रसाद प्रधानको पनाती हुनुहुन्छ । उहाँको आÇनो बुबा इलामबाट हुनुहुन्थ्यो । कामको सिलसिलामा उहाँको बुबा भारतको कालिम्पाङ्कतिर लाग्नु भयो । रोंगोंग भनेको इलामको लेप्चा थर हो । नबुझेर कसैले रोङगुन, कसैले रङगीन त कसैले राँगा पनि भनेका छन् । २ छोरी, १ छोरा र नातिनातिनाका साथमा आÇनै निवास सानेपा स्थायी रूपमा बसोबास रहेको छ । वरिष्ठ पाष्टर रोवर्ट कार्थकको बहिनी जर्मित कार्थकसँग विवाह गर्नुभएको थियो । लामो बैवाहिक जीवनयापन गरेका रोंगोंग, स्वर्गवासी धर्मपत्नीको अभाव महशुस गर्नुहुन्छ । वरिष्ठ पाष्टर रोर्वट कार्थकलाई दाइ भन्न औधि रूचाउनु हुन्छ ।
More from this channel
-
0:46
Nepal church star session 2
-
4:43
Badal jhaii haii
-
7:43
Nepali Christian Media * Jagadish Pokharel * Bachan magazine
-
20:46
Damodar Gautam * realign in Nepal * Bachan patrika
-
11:10
Sunder Thapa || Bachan tv || Nepali Christian ||
-
9:25
swarga ma tapai bahek ko cha
-
12:16
Nepali Christian Testimony || Bimal Chamling Rai || Bachan tv || Nepali Christian Gawahi
-
2:33
Jesus (कालो कालो पाप येशूले धुनुभयो )