Kantipur Samachar | न्यायालय र सेनाभित्रको अनियमितता छाँयामा

1,758 views · Published 16 April 2018 · 3:42 · Indexed 12 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

सर्वोच्च अदालत र नेपाली सेना त्यस्ता निकाय हुन्, जहा भएका आर्थिक अनियमितताको छानविन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्न पाउँदैन । बिहीबार राष्ट्रपतिलाई बुझाइएको महालेखा परीक्षकको प्रतिवेदनले भने यी दुवै निकायमा वित्तीय अनुशासनमा गम्भीर प्रश्न उठएको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1
You can also Download 'Kantipur TV HD' App on your Android and IOS Device
Click here to Download our Apps: http://www.kantipurtv.com/apps

More from this channel