Kantipur Samachar | इन्द्रजात्रा शुरु
938 views · Published 22 September 2018 · 2:34 · Indexed 10 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
काठमाडौंको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक देवराज इन्द्रको पूजाआजा गरी इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै इन्द्रजात्रा शुरु भएको छ । भक्तपुरको चित्तपोलस्थित योसिंगु अर्थात जंगलबाट ल्याइएको ३२ हात लम्बार्इको लिंगो मानन्धर समुदायले ठड्याएको हो । लिङ्गो ठड्याउँदाका बखत गुरुजुको पल्टन, परम्परागत बाजा र मंगलधुनका साथ तोप पड्काउने चलन छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/