Kantipur Samachar | यातायात व्यवस्था कार्यालयका ४ जना विरुद्द विशेष अदालतमा मुद्दा दायर
999 views · Published 21 March 2018 · 0:50 · Indexed 8 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधाराका प्रमुख सुन्दर भट्टराईसहित ४ जना विरुद्द विशेष अदालतमा मुद्दा दायर गरेको छ । विदेशवाट जारी भएका सवारी चालक अनुमति पत्रलाई नेपालीकरण गर्दा किर्ते कागज बनाएको उनीहरुमाथि आरोप छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/