The Headliners interview with Surya Raj Acharya | Journalist Anil Pariyar | 25 April 2017

928 views · Published 25 April 2017 · 26:39 · Indexed 12 November 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले प्राध्यापक एवम् पुर्वाधार विज्ञ डा. सुर्य राज आचार्यसँग विनासकारी भूकम्प गएको २ बर्ष पुरा हुँदा समेत पुनर्निर्माणको काम सुस्त हुनु को कारण, भूकम्प प्रभावित कतिले अझै पहिलो किस्ता समेत नपाएको,  पुनर्निर्माण किन राष्ट्रिय प्राथमिकता मा पर्न नसकेको भन्ने बिषयमा छलफल गरेका छौँ।

यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

The Headliners - Talk with Surya Raj Acharya (Professor & Infrastructure Expert).

More from this channel