Kantipur Samachar । योगदानमा आधारित पेन्सन प्रणाली कार्यान्वयन गर्ने प्रयास असफल

4,899 views · Published 9 December 2018 · 2:56 · Indexed 12 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

सरकारले सामाजिक सुरक्षाका योजनामा सहभागी हुन पाउने कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । तर सरकारी कर्मचारीले भने बिना योगदान नै पेन्सन पाउँछन् । राजनीतिक नेतृत्वमा दृढ इच्छाशक्तिको अभाव र कर्मचारीको चलखेलका कारण सरकारी कर्मचारीलाई योगदानमा आधारित पेन्सन सम्बन्धी कार्यक्रम कार्यान्वयनको प्रयास करिब दुई दशकदेखि असफल हुँदै आएको छ ।  


Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel