Kantipur Samachar | मालपोत कार्यालयमा अनलाइन प्रविधि चुस्त बन्न सकेन
2,063 views · Published 10 December 2018 · 2:02 · Indexed 10 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
अनलाइन प्रणालीपछि सेवाग्राहीले छिटोछरितो सेवा पाउनुपर्ने हो । तर, पूर्वी नवलपरासी र गोरखाको मालपोत कार्यालयमा अनलाइन प्रणालीपछि सेवा झनै सुस्त भएको छ । सेवाग्राहीले एकै दिनमा पाउनुपर्ने सेवाका लागि एक सातासम्म कुर्नुपर्ने वाध्यता छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/