Kantipur Samachar | संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणा सिफारिस
461 views · Published 14 December 2018 · 2:42 · Indexed 22 September 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि चोलेन्द्रशम्शेर राणालाई सिफारिस गरेको छ । सर्वोच्चका बहालवाला न्यायाधीशमध्ये तीन वर्षको न्यूनतम अनुभवसम्बन्धी योग्यता पुगेका राणा संवैधानिक परिषदका लागि बाध्यात्मक रोजाइ बन्न पुगेका छन् । किनभने, अर्का न्यायाधीश दीपकराज जोशी यसअघि नै संसदीय सुनुवाइबाट अस्वीकृत भइसकेका थिए भने राणालाइ तत्काल सिफारिस नगरे फेरि जोशी नै स्वतः कायममुकायम प्रधानन्यायाधीश हुने सकसपूर्ण स्थिति थियो । तर संवैधानिक परिषदबाट निर्विवाद सिफारिस भएका राणाको विगत भने विवादरहित छैन । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/
More from this channel
-
5:20
Teej Song : Yai Teej ma Nachau la
-
7:29
bagmati cleaning 100th week
-
3:17
Education Minister Girirajmani Pokhrel speaking with Press.
-
0:58
Distress in Janakpur
-
1:41
Four Family Member departed in Pokhara
-
23:58
Market Watch 04 Jan - Solar energy as alternate energy
-
32:22
Kantipur Samachar 28 Jan 2016
-
0:47
We will rise honors Nepali Football team