Prime Story (राज्यले रुवाएकी एउटी नारी)
436 views · Published 23 November 2015 · 0:48 · Indexed 6 November 2026
Channel: Himalaya TV · 2015 · News & Politics
राज्यले रुवाएकी एउटी नारी, युनिटी प्रकरणमा गैरन्यायिक कैद जागिरेलाई संचालकको रुपमा सजाय । सरकार लिखित रुपमै भन्छ : तपाईका श्रीमान निर्दोष । मैनाली, ओली, खनाल, गौतम, कोइराला, प्रचण्ड सबैले देखाए वर्षौदेखि आश, आशैआशमा दीपाको परिवारको उठिबास राज्यको कस्तो भित्री चरित्र ? चाडै प्रशारण हुदैछ मात्र हिमालय टेलिभिजनमा ।