The Headliners interview with Madhav Kumar Nepal | Journalist Anil Pariyar | 28 March 2017
1,261 views · Published 28 March 2017 · 26:22 · Indexed 31 October 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग आगामी निर्वाचन र दलहरु बिचको तिक्कताका बिषयमा छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Madhav Kumar Nepal (Former Primeminister & Politician, CPN UML). The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.