Dashain Celebration by Tamu Samaj UAE

127 views · Published 20 October 2013 · 0:22 · Indexed 28 September 2026

Channel: Nepalese in UAE · 2013 · News & Politics

Watch on YouTube

नेपालीहरुको मुख्य तथा ठूलो चाड दशैंको अवसरमा टिका जमरा लगाएर विभिन्न सांस्कृतिक रंगारंग कार्यक्रमका साथ नायक, गायक तथा निर्देशक मनोज गुरुङको गुरुङ भाषाको चलचित्र "ओईलिएको फुल" को प्रदर्शन गरिएको छ । सो प्रदर्शन तथा कार्यक्रम गत १८ अक्टोबर शुक्रबारका दिन दुबईको होली डे ईन होटलमा लमजुङ सम्पर्क समिति युएई, तमु समाज युएई र तमु प्ये ल्हु संघ युएईको संयुक्त आयोजनामा सम्पन्न भएको हो । More news at http://www.prabasionline.com/?p=4896

More from this channel