Kantipur Samachar | बेगनासतालमा डुंगा पल्टिँदा २ जनाको मृत्यु, ६ जना बेपत्ता

2,151 views · Published 9 September 2018 · 1:21 · Indexed 27 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

मृत्यु हुनेमा  नवलपरासी गैडाकोट बस्ने  २८ वर्षीया कृष्णकुमारी बजगाइँ र पोखरा लेखनाथकी जमुना कडेंल रहेका छन् । बजगाइँको लेखनाथ सामुदायिक अस्पतालमा र कडेंलको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel