Kantipur Samachar | जोशी बिहिबारदेखि कामु, बिदाको निवेदन दिएका न्यायाधीशहरु इजलासमा उपस्थित
641 views · Published 16 March 2018 · 1:58 · Indexed 10 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
कामु प्रधानन्यायाधीशको कार्यभार सम्हालेपछि पत्रकारहरुसँग कुरागर्दै जोशीले अदालतमा देखिएको अव्यवस्था समाधान पहिलो प्राथमिकता हुने बताउनुभयो । पदमुक्त प्रधानन्यायाधीश पराजुलीप्रति लक्षित गर्दै उहाँले व्यक्तिका कारण अदालतमा समस्या आउन नहुने उल्लेख गर्नुभयो । अघि बढ्दा कहिलेकाहीँ पछि हट्नपनि सक्नुपर्ने उहाँको भनाई छ । Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/