Kantipur Samachar | आउनै छाड्यो सुन तस्करीको सुराकी
2,854 views · Published 8 May 2018 · 3:05 · Indexed 14 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
जिल्ला अदालत मोरङमा मुद्धा चलिरहेको ३३ किलो सुन कस्ले लुट्यो अझै खुलेको छैन्। सुन कहाँ छ भन्ने पनि थाहा छैन् । किनभने लुटिनुअघि राज्यसंयन्त्रले सुराकी पाएको भए कम्तिमा सुन फेला पर्थ्यो र सूचना दिनेले पनि पुरस्कार पाउँथ्यो । तर पछिल्लो समय सुन तस्करीको सुराकी सरकारी संयन्त्रमा आउनै छाडेको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/