Kantipur Samachar | सात वटै प्रदेशको बजेट कूल दुई खर्ब ६ अर्ब रुपैयाँ

1,101 views · Published 16 June 2018 · 2:55 · Indexed 20 November 2026

Channel: Kantipur TV HD · 2018 · Howto & Style

Watch on YouTube

हिजो सार्वजनिक सात वटै प्रदेशको बजेट कूल दुई खर्ब ६ अर्ब रुपैयाँको छ । प्रदेश बजेटले पुर्वाधार कृर्षि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको छ । केही प्रदेशले महत्वाकांक्षी आयोजना सहित ठूलो आकारको बजेट ल्याएका छन् । केन्द्रमै आलोचित बनेको निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई समेत प्रदेशहरुले निरन्तरता दिएका छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel