Kantipur Samachar | अस्पताल जो ४० वर्षदेखि कागजमै मात्र

1,819 views · Published 9 July 2018 · 3:12 · Indexed 30 October 2026

Channel: Kantipur TV HD · 2018 · Entertainment

Watch on YouTube

जनशक्ति, उपकरण र ब्यवस्थापन अभावले अस्पतालले प्रभावकारी सेवा दिन नसकेको कुरा त नौलो होइन । तर, कपिलवस्तुमा एउटा यस्तो अस्पताल छ, जो ४० वर्षदेखि कागजमै छ । उपकरण, दरवन्दी र सेवा नै नभएको कृष्णनगर सामुदायिक अस्पतालको व्यवस्थापन र विकासका लागि समिति भने निरन्तर छ । 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel