कान्तिपुर समाचार | पोखरा पर्यटनको राजधानी !
1,998 views · Published 7 January 2018 · 2:10 · Indexed 27 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
प्राकृतिक सुन्दरतासँगै आसपासका क्षेत्रको पदयात्रा, विभिन्न कला संस्कृति र साहसिक खेल गतिविधिका कारण पोखरा पर्यटनको राजधानी नै बनेको छ । त्यसैले सन् २०१८ मा पोखरा आउने पर्यटकका लागि त्यहाँका व्यवसायीले गुणस्तरीय सेवासहित नयाँ गन्तव्यको खोजी गर्दै बसाई अवधि लम्ब्याउने प्याकेजको तयारीमा जुटेका छन् । Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8 Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/