Kantipur Samachar | सञ्चार मन्त्री संसदमा निकै आक्रामक रूपमा प्रस्तुत

2,729 views · Published 6 October 2018 · 2:46 · Indexed 16 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

संसदको विकास समितिमा सञ्चार मन्त्री गोकुल बाँस्कोटा बिहिबार निकै आक्रामक रूपमा प्रस्तुत भए । उनको प्रस्तुतिले संदीय समितिको बैठक नै प्रभावित भयो । संसदप्रति उत्तरदायी हुनुपर्ने मन्त्रीहरूमा यो प्रवृत्तिकै रूपमा विकास हुने हो कि भन्ने चिन्ता बढाएको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel