कान्तिपुर समाचार | स्मार्ट कार्ड लाईसेन्स लिनका लागि प्रतिक्षामा रहेका सेवाग्राहीको संख्या दुइ लाख

957 views · Published 5 December 2017 · 1:58 · Indexed 20 September 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

दैनिक ५ हजार स्मार्ट कार्डको माग रहेपनि मुस्किलले ६ सय कार्ड मात्र प्रिन्ट हुँदा प्रतिक्षारत सेवाग्राहीको संख्या बढेको हो ।  विभागका चलेका चार मध्ये एउटा प्रिन्टर मेसिन बिग्रिएको र खरिद प्रकृयामा रहेको प्रिन्टर मेसिन ल्याउन ढिला हुँदा सेवा प्रभावित भएको हो । 

पुरा समाचार: http://ktv.ekantipur.com/news/2017-12-05/20171205123036.html

प्रतिनिधिसभाको निर्वाचन विवरण यहाँ हेर्नुहोस्: http://election.ekantipur.com/?lng=eng

प्रदेशसभाको निर्वाचन विवरण यहाँ हेर्नुहोस्: http://election.ekantipur.com/province-level-results?lng=eng

More from this channel