Kantipur Samachar | उपत्यकाका अधिकांश खोलानालामा अतिक्रमण बढ्दा वर्षामा बाढीजन्य प्रकोपको जोखिम उच्च

4,791 views · Published 15 July 2018 · 3:13 · Indexed 24 September 2026

Channel: Kantipur TV HD · 2018 · People & Blogs

Watch on YouTube

खोला किनारको संरक्षण र विकासमा  सरकार र स्थानीयले ध्यान नपुर्‍याउँदा मानिस आफैले उपत्यकामा विपत्ती निम्त्याएको विज्ञ बताउँछन् । खोला आसपासमा खुला स्थान नछाडी घर बनाउने, जथाभावी फोहोर फाल्ने र जबरजस्ती बहाव परिवर्तन गराउने कारण  विहीबार भक्तपुरमा हनुमन्ते खोलाको बाढी पस्दा ठूलो भौतिक क्षति हुन पुग्यो ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel