कान्तिपुर सामाचार | राष्ट्रपतिलाई विवादमा नतान
3,137 views · Published 22 December 2017 · 3:28 · Indexed 26 October 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
अहिलेको राजनीतिक खिचातानीको समाधान के हो भनेर हिजो हामीले सर्वोच्च अदालतका पुर्व न्यायाधीश बलराम केसी, प्राध्यापक कृष्ण खनाल र संविधानविद् पुर्णमान शाक्यसँग सोधेका थियौ । उहाँहरुले राष्ट्र प्रमुखलाई विवादमा तान्ने गतिविधि नगर्न र निकासका लागि सार्थक पहल गर्न शीर्ष नेताहरुलाई आग्रह गर्नुभयो । तर जनमत बमोजिम नयाँ सरकार पहिले कि अध्यादेश भन्नेमा उहाँहरुको फरक मत छ । Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv Visit our Website: www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/