Kantipur Samachar | हाजिर गरेर फर्कन्छन् शिक्षाका उपसचिव र अधिकृत

2,132 views · Published 14 June 2018 · 3:18 · Indexed 23 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

शिक्षा मन्त्रालयका ५३ जना उपसचिव र सात जना अधिकृतलाई न बस्ने ठाउँ छ न त गर्ने काम नै ।  जिल्ला शिक्षा अधिकारीको भूमिका निर्वाह गरिसकेका यी उपसचिवहरु काजमा शिक्षा विभागमा  सरुवा भएका छन् । उनीहरुको दिनचर्या विभागमा बिहान १० बजे पुग्नु र हाजिर गरेर फर्कनुमात्र भएको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel