Kantipur Samachar | संसदमा आमनागरिकको पहुँच कठिन बनाइदै

1,198 views · Published 20 April 2018 · 2:48 · Indexed 6 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

हाल रक्षा मन्त्रालय रहेको यहि परिषरमा आगामी दुई वर्षमा संघीय संसद भवन निर्माण गरिसक्ने तयारी छ । संघीय संसद सिंहदरवारभित्रै वनाउने तयारीले ब्यवस्थापिकामा कार्यकारीको प्रभाव ज्यादा पर्न सक्ने चिन्ता एकातिर छ भने अर्कोतिर यसले आमनागरिकको सहज पहुँचलाइ नियन्त्रण गर्छ । जनप्रतिनिधिमूलक संस्था र स्वयं प्रतिनिधिसम्म पुग्न आमनागरिकलाइ सहज हुने छैन ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1


Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel