Kantipur Samachar | मन्त्रीपरिषदको समिक्षा गर्दै प्रधानमन्त्री

1,015 views · Published 22 November 2018 · 3:01 · Indexed 25 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

नौ महिना पूरा भैसक्दा पनि सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको कार्यसम्पादनको समीक्षा थालेका छन् । यसक्रममा उनले मन्त्री र सचिवलाइ परिवर्तन देखिने गरी जनताका पक्षमा काम गर्न र आफ्नो कमजोरीलाइ तर्कले टाल्न नखोज्न भन्दै सचेत गराएका छन् । समीक्षा बैठकमा कडा रूपमा प्रस्तुत भएका प्रधानमन्त्रीको यो कदमलाइ मन्त्रिपरिषदमा हेरफेरको तयारीका रुपमा समेत बुझिएको छ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel