Kantipur Samachar | आर्थिक क्षेत्रमा सुधारका संकेत देखिएन्

1,134 views · Published 20 December 2018 · 3:46 · Indexed 8 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

नयाँ संविधान, तीनै तहका निर्वाचन र केन्द्र सरकारदेखि स्थानीय तहसम्म एउटै दलको बलियो उपस्थिति स्थायित्वका अरू सूचक थिए । तर, यो एक वर्षमा अर्थतन्त्रका सूचक भने अपेक्षाअनुसार सकारात्मक दिशातिर उन्मुख हुन सकेका छैनन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel