कान्तिपुर समाचार | प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै
2,356 views · Published 6 March 2018 · 0:53 · Indexed 20 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
प्रतिनिधिसभाको आजको बैठकले सभामुख चयन, प्रधानमन्त्रीले विश्वासको मत लिने र राष्ट्रियसभाका अध्यक्षको चयनका लागि औपचारिक मिति तय गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । संविधानमा बहुमतप्राप्त दलको समर्थन रहने व्यक्तिलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने र संसद् सुरु भएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संविधानमा व्यवस्था छ । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/