Kantipur Samachar | राष्ट्रिय सभाका सांसदहरूद्वारा संघीय सरकारको आलोचना

588 views · Published 6 December 2018 · 3:46 · Indexed 9 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

राष्ट्रिय सभाका सांसदहरूले विकास आयोजनाहरु केन्द्रले नै ओगटेको, कर्मचारी अभावमा काम गर्न कठिन भइरहेको र कानुन निर्माणमा समेत गम्भीर नभएको भन्दै संघीय सरकारको आलोचना गरेका छन् । संघीय सरकारले भने तल्ला तहका सरकारहरुको क्षमता वृद्धि भइ नसकेकाले एकैचोटि अधिकार नदिइएको तर्क गरेको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel