नेपाली कांग्रेस रत्ननगर वडा नं १ द्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम
175 views · Published 7 October 2016 · 32:33 · Indexed 24 October 2026
Channel: BIPS MEDIA PVT. LTD. · 2016 · News & Politics
नेपाली कांग्रेस वडा समिति रत्ननगर १ बकुलहरले हिजो रत्ननगरमा शुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको थियो । विजया दशमी,शुभदिपावली, नेपाल सम्बत, छठ तथा इदको अवसरमा शुभ कामना कार्यक्रम गरेको हो । वडाका जेष्ठ नागरिक खडानन्द पौडेल प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा जेष्ठ नागरिक पौडेलसहित वडाका इन्द्रप्रसाद तिमिल्सिना ,बलभद्र गिरिलाई सम्मान गरिएको थियो । वडा सभापति बाबुराम गौतको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्षेत्रिय पार्टी प्रतिनिधि नेमराज पौडेल,नेपाल उच्च मा.विका प्रधानाध्यापक गोपाल शर्मा आचार्य,बकुलहर मा.वि.का प्रधानाध्यापक कमला ढकाल,प्रजातान्त्रिक बिचार समाज चितवनका सह सचिव सुरेशचन्द्र आचार्य, रत्ननगर खानेपानी उपभोक्ता समिती वडा नं १ का संयोजक शालिकराम सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । Visit this url & do subscribe https://www.youtube.com/bipsmedia https://goo.gl/8IKFSH Visit My Other Blogs : http://bipsmedia.blogspot.com/ http://jgdmedia.blogspot.com/ http://panchebaja.blogspot.com/ We are on Twitter too. User : @bipsmedia Our Facebook Address : Profile : https://www.facebook.com/junctioncyber Page : https://www.facebook.com/bipsmedia Page : https://www.facebook.com/bipinacharyabips Our WordPress Address : https://bipsmedia.wordpress.com/ For Business Inquires & Upload Video Please Do Contact Below : Email : [email protected] Mobile No. : +977-9845350250 Copyright Protected With Bips Media Download & Re-upload Is Strictly Prohibited. Share, Embed & Email Are Allowed And Welcome. All Rights Reserved.