News Headlines 26 december 2016 | प्रमुख समाचार, ११ पुस २०७३

472 views · Published 27 December 2016 · 1:17 · Indexed 28 October 2026

Channel: Kantipur TV HD · 2016 · News & Politics

Watch on YouTube

News Headlines 26 december 2016 | प्रमुख समाचार, ११ पुस २०७३

आजको मुख्य समाचार

* सभामुखको पहलमा भएको प्रमुख ७ दलको छलफल सहमतिमा पुग्न सकेन, संविधान संशोधनको प्रस्तावमा सत्तारुड र विपक्षी दल आ–आफ्नो अडानमा, विपक्षीले भोलि पनि संसद चल्न नदिने
* भ्रस्टाचार नियन्त्रणका प्रयास प्रभावकारी भएन, मालपोत कार्यालयमा बढी चल्छ घुषको लेनदेन
* देशमा लगानीको वातावरण नरहेको उद्योगीहरुको भनाई, राजनीतिक स्थिरता र सरकारी ढिलासुस्ती मुख्य कारण
* सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा आर्मीको अग्रता कायमै
* भारतको सिलिगुरिमा जारी चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालद्वारा भुटान ८–० गोलले  पराजित

More from this channel