The Headliners interview with Dr. Chandrakant Gyawali | Journalist Tejendra Kafle | 13 January 2017
242 views · Published 13 January 2017 · 27:12 · Indexed 30 October 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीसँग संविधान संशोधन हुन सक्ने वा नसक्ने बारेमा छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Dr. Chandrakant Gyawali (संविधानविद्). The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.