Kantipur Samachar | वाइड बडी खरिदमा अनियमितता ठहर

2,279 views · Published 13 December 2018 · 2:37 · Indexed 26 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

नेपाल वायु सेवा निगमले दुईवटा वाइड बडी बिमान किन्दा सार्वजनिक खरिदसम्बन्धी नियम उल्लंघन गरेको सरकारकै नियामक निकायले ठहर गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार संसदको सार्वजनिक लेखा समितिमा बुझाएको अध्ययन प्रतिवेदनमा जहाज खरिदमा बढी रकम तिरिएकोदेखि खरिद प्रकृया अवलम्बन नगरिएकोसम्मका तथ्य उजागर गरेको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel