News Headlines 31 December 2016 | प्रमुख समाचार, १६ पुस २०७३
320 views · Published 1 January 2017 · 1:21 · Indexed 12 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
News Headlines 31 December 2016 | प्रमुख समाचार, १६ पुस २०७३ आजको मुख्य समाचार *संविधान संशोधन प्रक्रिया अघि बढाउन माअोवादी केन्द्र र मधेसी मोर्चा सहमत, एमाले अध्यक्ष अोली भन्नुहुन्छ संशोधन प्रस्ताव पारित हुन दिन्नौं *दुई वर्ष पुग्दा पनि फ्रि भिसा फ्रि टिकेटको व्यवस्था कार्यान्वयन भएन, कामदारको हितका लागि ल्याइएको व्यवस्थामा व्यवसायीको रजाइ *सेयर बजार अोरालो लागे पछि लगानीकर्ता आत्तिए, विज्ञ भन्छन् बजारको घटबढ नियमित प्रक्रिया भएकाले स्वभाविक *विश्वभर वर्ष २०१७ को स्वागत गरिदै, २०१६ मा विश्व राजनीतिमा अप्रत्यासित घटना बढे, ट्रम्पको उदय र इयुबाट बेलायत अलग्गिने निर्णय असामान्य *सातौं राष्ट्रिय खेलकुदको आयोजना फितलो, नेपाली खेलकुदलाई ठुलो पाठ, आठौं संस्करणको राष्ट्रिय खेलकुद समयमै सम्पन्न गर्न पुर्वाधार निर्माण मुख्य चुनौती