कान्तिपुर समाचार | नयाँ संसद अधिवेशन फागुन २१ गते
1,331 views · Published 20 February 2018 · 0:53 · Indexed 28 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
राष्ट्रपति कार्यलयका प्रवक्ता कुलप्रसाद चुडालले जारी गरेको वक्तव्यमा नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम २०७४ साल फागुन २१ गते सोमबार दिउँसो चार बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गरिएको उल्लेख छ । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/