Motivation Class By Ram Kumar Tiwari | राम कुमार तिवारी सर सँग प्रेरणा कक्षा

1,574 views · Published 29 August 2016 · 1:42:45 · Indexed 19 October 2026

Channel: BIPS MEDIA PVT. LTD. · 2016 · Education

Watch on YouTube

रामकुमार सर प्रति हार्दिक श्रद्धाञ्जली l

आदरणीय गुरू, शिक्षा , समाजसेवा, साहित्य,लायनिजम , सबैतिर अग्रज प्रेरणाका श्रोत स्पष्ट बक्ता, राजनैतिक तथा सामाजिक ब्यक्तित्व सप्तगण्डकी बहुमुखी क्याम्पसका प्राध्यापक , बुद्दिजिवी श्रद्धेय रामकुमार तिवारी यो धर्तीबाट बिदा हुनु भएको खवरले स्तब्ध बनाएको छ। वहाँले पुर्याउनु भएको योगदानबाट हामी सधैं ऋणि रहने छौ।स्व. तिवारीको आत्माको चिरशान्तीको कामना गर्दै यस दु:खद घडीमा वहाँको परिवारजनहरुमा गहिरो दुख ब्यक्त गर्दै शोकलाई शक्तिमा बदल्ने साहस र धैर्यता प्राप्त होस् भनी भगवानसग प्रार्थना गर्दछु ।

More from this channel