Kantipur Samachar | स्थानीय सरकार निष्प्रभावी
1,564 views · Published 16 June 2018 · 2:48 · Indexed 30 October 2026
Channel: Kantipur TV HD · 2018 · Howto & Style
जनताको घर दैलोमा सिंहदरबारको सेवा पुर्याउने भनेर स्थानीय सरकारको व्यवस्था गरियो । जुन उद्देश्यले अधिकार सम्पन्न स्थानीय सरकारहरु बने, त्यसअनुसार उनीहरुले काम गर्न पाएका छैनन् । वजेट अभाव, कानुनी अस्पष्टता अनि केन्द्रको हस्तक्षेपका कारण स्थानीय सरकार निष्प्रभावी देखिएका छन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/