News Headlines 12 December 2016 | प्रमुख समाचार, २७ मंसिर २०७३

229 views · Published 13 December 2016 · 1:23 · Indexed 8 November 2026

Channel: Kantipur TV HD · 2016 · News & Politics

Watch on YouTube

News Headlines 12 December 2016 | प्रमुख समाचार, २७ मंसिर २०७३


आजको मुख्य समाचार

* निर्वाचनको वातावरण बनाउन दलहरुबीच चाडै सहमति हुने कांग्रेस सभापति देउवाको भनाई
* सरकारले धानको न्यूनतम मुल्य निर्धारण नगर्दा किसान सस्तोमा धान बेच्न बाध्य
* लोडसेडिङ मुक्त अभियानलाई दीर्घकालीन बनाउन प्रधानमन्त्रीद्वारा सरोकारवालालाई निर्देशन 
* साफ महिला च्याम्पियनसिपको उपाधी जित्ने लक्ष्यका साथ घरेलु टोली आधुनिक शैलीमा प्रशिक्षण गर्दै

More from this channel