Kantipur Samachar | जनप्रतिनिधिहरुको ध्यान संगठन निर्माणमा
768 views · Published 1 April 2018 · 3:29 · Indexed 4 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
जनप्रतिनिधिहरुको ध्यान कसरी सेवा प्रभावकारी वनाउने भन्दा पनि आफ्नो पदलाई भजाएर नया संगठन निर्माणतिर केन्दि्रत देखिन्छ । जनताले प्रत्यक्ष मत दिएर जिताएकाले पनि गााउपालिका प्रमुख र उपप्रमुखका लागि योभन्दा ठुलो शक्ति केही हुन नपर्ने हो । त्यसमाथि संविधानले नै उनीहरुलाई अधिकार सम्पन्न बनाएको छ । प्राप्त अधिकार सदुपयोग गरी सेवा प्रवाह गर्नुको साटो फेरि अर्को संगठन निर्माण गर्न के को हतार हो ? Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/