News Headlines 01 January 2016 | प्रमुख समाचार, १७ पुस २०७३

405 views · Published 2 January 2017 · 1:15 · Indexed 14 November 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

News Headlines 01 January 2016 | प्रमुख समाचार, १७ पुस २०७३

आजको मुख्य समाचार

* जाडो बढयो, काठमाडौँमा आज वर्षको सबै भन्दा चिसो, अस्थायी टहरामा रात काट्न मुस्किल भएको भूकम्प पीडितहरुको ढुखेसो
* प्रमुख दलहरु बीच ध्रुवीकरण बढ्दो, संसद अबरोध नगर्न प्रधानमन्त्रीले गरेको आग्रह एमालेद्वारा अस्वीकार
* नेपाल टेलिकमको फोर जि सेवा आजबाट काठमाडौँ र पोखरामा  सुरु
* सिलीगुडीमा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा भोलि नेपाल भारतसँग भिड्दै

More from this channel