Kantipur Samachar | नजिककै व्यक्तिबाट बालबालिका असुरक्षित

1,056 views · Published 3 December 2018 · 2:46 · Indexed 10 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

चार महिनाको बीचमा राजधानी काठमाडौंमा दुई बालकको अपहरणपछि हत्या भएको छ। दुवै घटनामा अभिभावकले परिचित व्यक्तिलाई विश्वास गर्दा छोरा गुमाउनु पर्‍यो। यी दुवै घटनाले के देखाउँछ भने, व्यक्तिगत रिसिइबीका कारण नजिककै व्यक्तिबाट समेत बालबालिका असुरक्षित हुन थालेका छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel