कान्तिपुर समाचार | २०२५ सालमा नेपालले लालपूर्जा दिएको जग्गा भारतमा

1,538 views · Published 24 January 2018 · 6:53 · Indexed 6 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

वीरगन्जको यो क्षेत्रमा पर्ने दुई देशको सिमाना यही खोलाले छुट्याउदै आएको छ । खोलाले धार परिवर्तन गर्दा खोला वारि रहेको जग्गा खोला पारी पुग्ने र पारिको जग्गा वारी पुग्दा जग्गा भोगचलनका लागि दुई देशका नागरिकबीच पटकपटक बिवाद  पनि हुादैआएको छ । अहिले यो क्षेत्र फेरि बिवादित बनेको छ । सिमामा स्तम्भ गाडने क्रममा अहिले दुई देशका अधिकारीहरु संयुक्त रुपमा यस क्षेत्रमा खटिएपछि आफ्नो जग्गा भारतमा परेको भन्दै स्थानीयले बिरोध जनाएका छन् । 

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel