स्पेनविरुद्ध रूसः Spain Vs Russia | Pre-match Analysis Round of 16
977 views · Published 30 June 2018 · 21:42 · Indexed 20 October 2026
Channel: Nagarik Network · 2018 · Film & Animation
काउन्टर अट्याकमा फाइदा लिने रूसी लक्ष्य आयोजक रूसले आइतबार विश्वकपअन्तर्गत अन्तिम १६ को खेलमा स्पेनको चुनौती पन्छाउन समूहचरणका पहिला दुई खेलमा गरेजस्तै जुझारु प्रदर्शन दोहोर्याउन आवश्यक छ । समूह ‘बी’ को विजेताको रूपमा नकआउट चरण प्रवेश गरेको स्पेनले समूह चरणमा सोचेअनुरूप नतिजा भने ल्यान सकेको थिएन - विश्लेषण नागरिक नेटवर्कमा। Can Russia bring back the bang they started the World Cup with, or will Spain continue their streak - they have not lost a match since Euro 2016 - get an in-depth perspective and weigh the odds of both teams.