The Headliners interview with Rabindra Pratap Shah | Journalist Anil Pariyar | 20 November 2017
616 views · Published 20 November 2017 · 24:35 · Indexed 4 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले पूर्व प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाहसँग निर्वाचनका समयमा रहेको सुरक्षा चुनौती, र अहिले भइरहेको बम विष्फोटका घटना आदीका बिषयमा छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Rabindra Pratap Shah (Former Inspector General of Nepal Police). The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.