आंशिकरुपमा खुल्यो कालिमाटी तरकारी तथा फलफूल बजार// Kalimati fruits and vegetables market
929 views · Published 22 August 2018 · 3:42 · Indexed 6 November 2026
Channel: Nagarik Network · 2018 · News & Politics
सरकारले अनुगमन गरी तरकारी नियन्त्रणमा लिएको भन्दै आन्दोलन गरिरहेका कालिमाटी तरकारी बजारका व्यापारी र बिचौलियाले बुधबारबाट आंशिकरुपमा कारोबार सुरु गरेका छन।गत सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले कालीमाटी तरकारी बजारबाट दुई वटा तरकारी बोक्ने गाडी नियन्त्रणमा लिएको थियो। Video/Edit- Dipendra Rokka