News Headlines 31 January 2017 | प्रमुख समाचार, १८ माघ २०७३

208 views · Published 1 February 2017 · 1:14 · Indexed 27 October 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

News Headlines 31 January 2017 | प्रमुख समाचार, १८ माघ २०७३

आजको मुख्य समाचार

* चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा समेत पुँजीगत खर्च बढेन, मन्त्रालयहरुको काम गर्ने शैलीमा सुधार नआएपछि पुँजीगत खर्च ११ प्रतिशतमा सिमित
* परराष्ट्रमन्त्रीद्वारा नेपालस्थित बिभिन्न मुलुकका राजदुत तथा कुटनीतिक नियोगका प्रमुखहरुलाई असन्तुष्ट पक्षको माग सम्बोधन गर्दै निर्वाचनमा जान लागेको ब्रिफिङ
* एक पक्ष रुपमा निर्वाचनको मिति तोकिए आन्दोलनमा जाने मोर्चाको चेतावनी, राजनीतिक उपलब्धि रक्षा गर्न चुनाव अपरिहार्य रहेको प्रधानमन्त्रीको भनाई 
* कान्तिपुर हिरो हाफ म्याराथनको ८औं संस्करण दक्षिण एसियालीस्तरीय हुने, यसपालिको महिला वा पुरुष विजेताले नगद ५० हजार सहित स्कुटर पाउने

More from this channel