Kantipur Samachar | लघुवित्त संस्थाहरूको लगानी कृषिभन्दा व्यापारमा बढी

1,540 views · Published 7 November 2018 · 3:07 · Indexed 29 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

लघुवित्त संस्थाहरूको लगानी कृषिभन्दा व्यापार व्यवसायमा बढी केन्दि्रत देखिएको छ । ग्रामीण क्षेत्रका विपन्न जनताको आयआर्जन
 बढाउन स्थापना गरिएका लघुवित्तले कृषिमा २२ प्रतिशत मात्र लगानी गरेका छन् । तर व्यापार व्यवसायमा भने उनीहरुको ५१ प्रतिशत लगानी रहेको छ । 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel