कान्तिपुर समाचार | प्रदेशको राजधानी कहाँ हुने भन्ने अझै टुङगो छैन

3,569 views · Published 24 December 2017 · 2:49 · Indexed 27 October 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

सरकारले केही दिनमा नै प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी सुरु गरेको छ । तर २,  ४ र ६ नम्बर बाहेक बाँकी ४ प्रदेशको राजधानी कहाँ हुने भन्ने अझै टुङगो छैन । यहीबेला केही नेताहरु आफू निर्वाचित भएकै शहरलाई राजधानी बनाउनु पर्छ भन्दै गैरजिम्मेवारपूर्ण भाषण दिने प्रतिश्पर्धामा छन् ।

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel